ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विप्लव समुहका नगर कमिटि सचिव पक्राउ

रिपोर्ट नेपाल

बागलुङ, असोज १४: जिल्ला प्रहरी कार्यालय बागलुङले नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) समुहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गल्कोट नगरपालिका–११ रिघा घर भएका २९ बर्षिय सुदर्शन...

चितवन कारागारमा एक कैदीकाे मृत्यु

चितवन, असोज १४: जिल्ला कारागार चितवनमा रहेका एक कैदीको मृत्यु भएको छ । कारागार कार्यालयले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार...

महराको विषयमा छलफल गर्न नेकपा नेताहरु बालुवाटारमा

रिपोर्ट नेपाल

काठमाडौं, असोज १४: एक महिलाको डेरामा पुगेर बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराको विषयमा छलफल गर्न नेकपाका नेताहरु आन्तरिक छलफलमा जुटेको बुझिएको छ । रिपोर्ट नेपाललाई एक स्रोतले दिएको...

भारतीय ओरियन्स कम्पनीले हजाराैं नेपाली ठगे

रिपोर्ट नेपाल

बर्दिया, असाेज १४: युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ। भारतको लखिनपुर...

चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणलाई लक्षित गरेर व्यवस्थापन र सुरक्षामा तयारी

रिपोर्ट नेपाल

काठमाडौं, असोज १४: चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि...

८ अर्बले सकड टालटुल गर्न बजेट अपुग

काठमाडौं, असाेज १४: अत्यधिक मात्रामा सडकमा खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा...

सभामुख महरामाथि लागेकाे बलात्कार आरोप प्रति निजी सचिवालयकाे खण्डन

काठमाडौं, असाेज १४: सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.