ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सीको भ्रमण ऐतिहासिक र फलदायी : मन्त्री बाँस्कोटा

रिपोर्ट नेपाल

काठमाडौँ, २८ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताएका छन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको...

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप

रिपोर्ट नेपाल

काठमाडौं, २८ असोज : नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको...

अष्ट्रेलिया र स्पेनका राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

रिपोर्ट नेपाल

काठमाडौं, २८ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आज आ-आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति...

महराको हिरासत बसाई लम्बियो, १३ दिन थुनामा राख्न अदालतको अनुमति

रिपोर्ट नेपाल

काठमाडौं, २८ असोज : बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाई थप लम्बिएको छ । संसदकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले...

पत्रकारले शिष्टता विर्सिए, बालाई पनि तपाईँ भन्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं, २८ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रयोग हुने भाषालाई लिएर असन्तुष्टि जनाएका छन् । उनले पश्चिमा सँस्कृति अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो...

१२ सय यात्रु बोक्ने रेल सेट निर्माण हुँदै

रिपोर्ट नेपाल

काठमाडौं, २८ असोज : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे...

मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु

रिपोर्ट नेपाल

काठमाडौं, २८ असोज : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.