ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्युत् पोलका कारण ६ महिनादेखि सडक अलपत्र

कास्की, कात्तिक २०: मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वपश्चिम जोड्ने पोखरा महानगरस्थित १२ किलोमिटरको सडक विद्युत् पोलका कारणले ६ महिनादेखि अलपत्र परेको छ। हेम्जा क्षेत्रमा पर्ने उक्त सडकको बीच भागमा रहेको विद्युत् पोलको...

महरा-महिला सम्बन्ध : आफ्नै ‘माइन्ड’ आफूविरुद्ध लाग्दा

रिपोर्ट नेपाल

■ बबिता बस्नेत प्रायः गम्भीर मुद्रामा देखिने निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप र उहाँको वर्तमान अवस्था हेर्दा जोकोहीलाई सिनेमा हेरिरहेझैँ लाग्छ, लागिरहेको छ । मानिसको जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका...

वडाले गर्यो मदिरा बिक्री वितरणमा रोक

डोटी, कात्तिक २०: जिल्लास्थित शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गरिने भएको छ । मङ्गलबारको बैठकले त्यस वडाका जनप्रतिनिधि, राजनीतिक दलका...

भिरमौरीले लियो एक युवकको ज्यान

रिपोर्ट नेपाल

लमजुङ, कात्तिक २०: मंगलबार भिरमौरी काढ्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका–६ छोटेखोलाका स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङ रहेका छन् । गुरुङ मौरी...

आजको राशिफल : कात्तिक २० गते, बुधबार

वि.सं.२०७६ साल कात्तिक २० गते । बुधवार । इस्वी सन् २०१९ नोभेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।...

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौं, कात्तिक १९: बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संजय पोख्रेल र लक्ष्मी देवी पोख्रेल रहेका छन् । उनीहरुलाई बैकिङ कसूर मुद्दामा सम्मानित...

लहानमा स्यालले एकै दिनमा १६ जनालाई टोक्यो

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, कात्तिक १९: लहान नगरपालिका वडा नम्बर ४ मा मंगवार बिहान बहुलाएको स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोकेपछी पुरै गाउँ आतंकित भएका छन् । सिरहा र सप्तरीको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.