ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटीलाई ‘साहसी पत्रकारिता पुरस्कार’ प्रदान

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २९ : पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार...

खुलामञ्चको टहरामा तालाबन्दी

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २९ : खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ । खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर...

आलमविरुद्धको थुनछेक बहस सकियो, थुन्ने कि छाड्ने आजै आदेश

रिपोर्ट नेपाल

रौतहट, कार्तिक  २९ : राजपुर बम विष्फोटका घाइतेहरुलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ ।...

कालापानी सीमा विवादबारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

रिपोर्ट नेपाल

काठमाडौं, कार्तिक २९ : नेपाली भूमि कालापानीको सीमा विवादलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि आम नागरिकमा चासो र खुलदुली बढिरहेका बेला सर्वोच्चले विवादित भूमिबारे सरकारको लिखित जवाफ मागेको छ ।...

सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

रिपोर्ट नेपाल

बैतडी, कात्तिक २९ : महिलालाई सामूहिक बलात्कारको आरोपमा बैतडीमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता...

प्रधानमन्त्री सचिवालयका भट्टराई र रिमालको राजीनामा अस्वीकृत

काठमाडौं, कार्तिक २९ : प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका दुई सल्लाहकारसहित ६ सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको राजीनामा भने...

गुल्मीमा हत्या भएका तीन जनाको हत्यारासँगै पहिचान खुल्यो

रिपोर्ट नेपाल

गुल्मी, कात्तिक २९: गत कात्तिक १६ गते हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा बेवारिसे अवस्थामा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.