ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो, झुठो बोलेर दिउँसै रात पार्ने ? : प्रचण्ड

पोखरा, मंसिर ११ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा आयोजित चुनावीसभा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आक्रमक बनेका छन् । बुधबार पोखरामा भएको चुनावी सभामा बोल्दै...

उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न हुँदैन : वरिष्ठ नेता पौडेल

रिपोर्ट नेपाल

पोखरा, मङ्सिर ११  : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको चुनाव...

रङ्गराज खतिवडाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर  ११ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सिन्धुलीका पूर्वसभापति एवं महासमिति सदस्य रङ्गराज खतिवडाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक...

प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ११ :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी...

उपनिर्वाचन २०७६ : मदिरा सेवन र बिक्री वितरणमा रोक

रिपोर्ट नेपाल

लहान, मङ्सिर  ११ : यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ । जिल्ला...

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न हस्ताक्षर अभियान

रिपोर्ट नेपाल

 कञ्चनपुर, मंसिर ११ : कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो ।...

देभशर चिसो बढ्यो, काठमाडौंको तापक्रम यो वर्षकै कम

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर  ११ :  काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.