ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस २५ः सक्कली भनी नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा ललितपुर गोदावारी बस्ने धादिङ थाक्रे गाउँपालिका-११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार)लाई प्रहरीले...

६ थान भरुवा बन्दुक सहित एकजना पक्राउ

स्याङजा, पुस २५ः चापाकोट नगरपालिका-३ ईनासकोट बस्ने ४७ बर्षीय गोपाल कामीलाई ६ थान भरुवा बन्दुक सहित  प्रहरीले पक्राउ गरेको छ । उनको घरभित्र अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त...

अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस २५ः चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ९ सय ९४ ग्राम अवैध लागूऔषध चरेश सहित धादिङ थाक्रे गाउँपालिका-२ बस्ने २० वर्षीय बिवेक शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ग.१ ख ९४४१...

एकिकरण मार्ग पदयात्रा कार्यक्रम भोलि काठमाडाैं भित्रने

रिपोर्ट नेपाल

काठमाडाैं, पुस २५ः २०७७ पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा-काठमाडाैं एकिकरण मार्ग पदयात्रा भोली  २०७७ पौष २६ गते नुवाकोट ककनी गानरपालिका ५ बसपार्क इलाकामा, श्री जबरजंग गणले श्री...

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

रिपोर्ट नेपाल

सप्तरी, पुस २५ः जिल्लाको खडक नगरपालिका–४ अमहामा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा...

बागमती प्रदेशमा विकास निमार्णका काम ४४ दशमलव ६१ प्रतिशत भौतिक प्रगति

काठमाडाैं, पुस २५ः बागमती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कूल ४४ दशमलव ६१ प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण...

भारतको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशूको मृत्यु

रिपोर्ट नेपाल

एजेन्सी, पुस २५ः भारत महाराष्ट्रको एक असपतालमा शनिबार बिहान भएको आगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ । समाचार एजेन्सी (एएनआई)का अनुसार सिक न्यू ब्रोन केयर युनिट (एसएनसीयू )मा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.