ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चन्द समूहसँग सरकारले चाह्यो हिंसा त्यागेको प्रतिबद्धता

काठमाडौँ फागुन २०: सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक भएको वार्तामा सरकारी टोलीले चन्द समूहसँग हिंसात्मक गतिविधि त्याग्ने र...

असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन कांग्रेस तयार: सभापति देउवा

काठमाडौँ फागुन २०: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको...

विप्लवलाई सरकारमा ल्याउने तयारी

काठमाडौँ फागुन २०: सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको...

बालुवाटारमा एकै दिन दुई चरणको वार्ता

काठमाडौँ फागुन २०: सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच एकैदिन दुई चरणमा वार्ता भएको छ । वार्ता शुरु भएकै दिन बुधवार बिहान र साँझ गरेर दुई चरणमा वार्ता सम्पन्न भएको...

नेम्वाङसहित सात नेतामाथि कारबाही

काठमाडौँ फागुन २०: नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले ओली समूहका संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका ७ नेतालाई कारबाही गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सात नेतामाथि कारबाही गर्ने...

संयुक्त अविश्‍वास प्रस्तावको कसरत

काठमाडौँ फागुन १९: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार...

सप्तरीको बेल्हिमा सनातन धर्मको महायज्ञ हुने

महेश सिंह सिरहा फाल्गुन १९: सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ हुने भएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.