ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रदेश २ को नाम मधेस राख्‍न भन्दै जसपा र माओवादीद्वारा प्रस्ताव दर्ता

राजन झा जनकपुरधाम, बैशाख ६ः प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्मका...

व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

काठमाडाैं, बैशाख ६ः  सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । साेमवार बिहान बसेकाे मन्त्रीपरिषद बैठकले रात्रिकालीन व्यवसाय,...

सर्वाेच्चकाे न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख ६ः सर्वाेच्च अदालतका न्यायाधीशमा डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्यायपरिषद्का सिफारिसमा...

जनकपुरमा चैती छठपर्व सम्पन्न

रिपोर्ट नेपाल

राजन झा धनुषा, बैशाख ६ः जनकपुर लगायत तराईका विभिन्न जिल्लामा आज चैती छठपर्व सम्पन्न भएकाे छ । बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि चैती छठपर्व सम्पन्न भएको हाे। प्रत्येक वर्ष...

मानसिक तनावलाई व्यवस्थापन गर्न पर्यटन व्यवसायीकाे योग ध्यान

रिपोर्ट नेपाल

कास्की, बैशाख ६ः कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन परिषद् र योगशालाको...

विद्यालय र भीडभाड हुने संस्था बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगकाे आग्रह

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ६ः कोभिड–१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द गर्न आग्रह...

आज र भोलि भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाइने

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ६:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएकाे छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम सन्चालन गरिएको मन्त्रालयले जनाएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.