ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आवश्यक पर्ने जग्गा हदबन्दी भन्दा बढी पनि लिन पाइने

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ ७ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा...

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा विजयी

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ ६ः  राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् भने, नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल पराजय भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य...

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

सिरहा, जेठ ६ः जिल्लाको सिरहा नगरपालिका १७ पतेरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ७ बस्ने २७...

सर्वोच्च अदालतले संघीय संसद् सदस्य नरहेका मन्त्रीहरूलाई कामकाज गर्न नदिन आदेश

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ ६ः अधिवक्ता विराज थापाले दायर गरेको रिटमा सुनवाइ गर्दै प्रधानन्यायाधीश जबराले ३१ वैशाखमा मन्त्री नियुक्त भएका मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर...

वाग्मती सफाइ महाअभियान सञ्चालन भएकाे आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेन

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ ६ः प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास...

बेलिब्रिज बनाउने क्रममा एक मजदुरकाे मृत्यु

रिपोर्ट नेपाल

ताप्लेजुङ, जेठ ६ः जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर...

गाेली लागेर माओवादी नेता पाण्डेसहित दुईजना घाइते

रिपोर्ट नेपाल

कपिलवस्तु, जेठ ६ः गएराति अपरिचित व्यक्तिले कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली प्रहार भएकाे छ । गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.