ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस

रिपोर्ट नेपाल

काठमाडौंँ, जेठ १४ः कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ सवारी साधन प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल

काठमाडौं, २०७८ जेठ १३ः विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...

दुई सय १८ किलो अवैध लागूऔषध गाँजा सहित ट्याङकर चालक र सहचालक पक्राउ

रिपोर्ट नेपाल

बारा, २०७८ जेठ १३ः जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो...

सशस्त्र प्रहरीद्वारा नेपाली रुपैयाँ तथा चोरीनिकासीको पट्रोलियम पदार्थ बरामद 

मोरङ्ग, जेठ १३ः जिल्लाको रंगेली नगरपालिका ४ आमटोलास्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले २ लाख ३६ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले...

विषालु च्याउ खाँदा एककाे मृत्यु, तीन बिरामी

रिपोर्ट नेपाल

मकवानपुर, जेठ १३: विषालु च्याउ खाँदा मकवानपुरकाे बकैया गाउँपालिका १० मा एक जनाको मृत्यु भएको छ भने तीन बिरामी परेका छन्। मृत्यु हुनेमा स्थानीय १५ वर्षीया प्रतिमा घलान रहेको छ।...

अधिनायकवाद फाल्ने आन्दोलनको नेतृत्व देउवाले लिनुपर्छ: युवानेता तिमिल्सिना

काठमाडौं जेठ १३:  मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनको  नेतृत्व सभापति शेरबहादुर देउवाले शुरु गरेको नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले बताएका...

नाइजेरियामा यात्रु बोकेको डुंगा डुब्दा एक जनाको मृत्यु, १ सय ३० बढी बेपत्ता

रिपोर्ट नेपाल

एजेन्सी, जेठ १३ः नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा एक जनाको मृत्यु भएको छ । घटनामा १३० जनाभन्दा बढी बेपत्ता भएका छन् । हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.