ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बुद्ध एयरको ७२ सिटे एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थलमा परीक्षण उडान

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ २१ः निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ । यसअघि एटीआर–४२ र विचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले...

जनमोर्चाका सांसद कृष्ण थापाद्वारा सर्वोच्चमा रिट निवेदन दायर

पोखरा, जेठ २१: जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सांसदबाट बर्खास्त गर्ने पार्टीको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। जनमोर्चाले बिहीबार थापालाई सांसदबाट हटाउन प्रदेश...

ठाकुर पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगायाे

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ २१ः जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र...

आगलागीमा परी किरियापुत्री बसेका एक दम्पतीको मृत्यु

रिपोर्ट नेपाल

सङ्खुवासभा, जेठ २१ः गएराति आगलागीमा परेर सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला...

अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आयाे

चितवन, जेठ २१ः चितवनका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका...

डोल्पाकाे प्रत्येक घरमा कोरोनाको लक्षण भएका बिरामी, हेलिकोप्टरबाट औषधि लैजाने तयारी

रिपोर्ट नेपाल

डाेल्पा, जेठ २१ः डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय...

चुरे दोहन गर्ने सरकारको नीति राष्ट्रघाती छ: पूर्वराष्ट्रपति यादव

रिपोर्ट नेपाल

काठमाडौँ , जेठ २१ः गणतन्त्र नेपालका प्रथम राष्ट्रपति एवं चुरे संरक्षण अभियानकर्मी रामवरण यादवले ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । यस्तो निर्णय गैरसंवैधानिक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.