ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काेराेनकाे तेस्रो लहर फैलिन सक्ने भन्दै बाँकेका अस्पतालमा पूर्वतयारी

रिपोर्ट नेपाल

बाँके, असार १५ः कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् । बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी...

चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु, एक जना घाइते

पर्सा, असार १५ः मंगलबार बिहान चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला एक महिलासहित तीन...

फस्टाउँदै छ भक्तपुरको जुजु धौ व्यवसाय

काठमाडाैं, असार १५ः असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि...

बागलुङका पत्रकारलाई प्रेस संगठनद्वारा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ असार १४ः जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पत्रकारहरु सम्बद्ध पेशागत संगठन प्रेस संगठन बागलुङले सोमबार जिल्लामा क्रियाशील रहेर सञ्चारकर्ममा लागिरहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको...

काराङ्गा गाउँ पहिरोको जोखिमबाट बच्यो

रिपोर्ट नेपाल

हुम्ला, असारफ १५ः खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ । बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल...

गोदावरी र पाँचखालमा सात सय गुर्जाेकाे विरूवा राेपण

रिपोर्ट नेपाल

काठमाडौँ, असार १५ः गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा...

छाउगोठमाथि टालो

रिपोर्ट नेपाल

काठमाडाैं, असार १५ः सुदूर पश्चिमका गाउँसहित विभिन्न पहाडी भेगमा हालसम्म पनि प्रचलित छाउपडीको कुप्रथामाथि फिल्म बनेको छ। रिम विश्वकर्माको कथा तथा दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस प्रालिको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.