ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, मङ्सिर ७। नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले  सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन कानुनबमोजिम बल प्रयोगको सिद्धान्त अवलम्बन गनुपर्नेमा जोड दिएका छन्। मंसिर ७ मा हुने भनिएको प्रदर्शनको सुरक्षा व्यवस्थापनमा...

सकियो सिंहदरबार प्रबलीकरण

काठमाडौँ, मङ्सिर ७। विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय...

मौसममा आंशिक बदली हुने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, मङ्सिर ७। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। २०८० मंसिर ७ गते...

चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर ७। मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी...

मुटु बलियो बनाउन खानुहाेस यी खानेकुरा

मुटु शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। यसले शरीरको हरेक अंगमा रगत र पोषक तत्वको आपूर्ति गर्छ। मुटु स्वस्थ रह्यो भने मात्रै शरीर पनि स्वस्थ रहन्छ । स्वस्थ मुटुले शरीरलाई रक्तचाप,...

सिसि टिभी जडानका लागि महानगर र प्रहरी विच समझदारी

रिपोर्ट नेपाल

काठमाडौं मंसिर ६।  उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महानगरपालिका, च:मती...

ललितपुर महानगरमा दमकल थपिए

रिपोर्ट नेपाल

ललितपुर मंसिर ६ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.