ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गृहमन्त्रीद्वारा विभिन्न जिल्लामा भएकाे घटनाबारे जानकारी लिए

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ २१ः गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन् । उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको...

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

सप्तरी, भदाै २१ः जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको अग्निसाईर गाउँपालिका १ बस्ने २०...

उद्धार कार्यमा नेपाली सेना

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै २१ः मिति २०७८/०५/२१ गते परेको अविरल बर्षाका कारण बागमती, विष्णुमती तथा मनोहरा खोला किनारहरुमा पानीको बहाव उच्च हुन गई खोला किनारहरुमा रहेका बस्तीहरु डुबानमा परी जनजीवन प्रभावित भएको...

एकीकृत समाजवादी पार्टीको कार्यालय मीन भवनमा

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै २१ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीन भवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।  उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा...

अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता

काठमाडौं, भदाै २१ः अविरल वर्षाको कारण भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनहरा खोलाको पानी सुकुम्वासी बस्तीमा पसेर डुवानमा परेका करीव ७० घरपरिवारको सशस्त्र प्रहरीले सकशुल उद्वार गरेको...

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैं, भदाै २१ः बैंकिङ् कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.-१२ सिमपानी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६...

माेरङमा भरुवा बन्दुक बनाएर बेच्ने एक जना पक्राउ

माेरङ, भदाै २१: जिल्लाको बेलबारीका एक व्यक्तिले आफ्नै घरमा कारखाना सञ्चालन गर्दै भरुवा बन्दुक बनाएर बेचबिखन गरिरहेको गाेप्य सूचनाकाे आधारमा एक जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.