ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

वातावरणीय र जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक छः मन्त्री भुसाल

ललितपुर, भदौं २५ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको...

वैकल्पिक सिकाइः ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ २५ः कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले...

नवौँ विज्ञान दिवसका लागि नारा तय

रिपोर्ट नेपाल

यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

नेपाल एयरलाइन्सले नयाँ दिल्ली दैनिक उडान गर्ने

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ २५ः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक...

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

रिपोर्ट नेपाल

काठमाडाैं,भदौ २५ः गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् । भगवान् गणेशको जन्मदिन...

सचिवमा घिमिरे निर्विरोध

काठमाडौं, भदौ २५ः नेपाली कांग्रेसका युवा नेता चन्द्र घिमिरेलाई काठमाडौं महानगरपालिका वडा नं. २९ को नेपाली कांग्रेस समितिको सचिवमा उम्मेदवार बनाइएको छ । नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियन कांग्रेसमा २०४७...

‘परामर्शले रोक्न सकिन्छ आत्महत्या’

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २५: मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण आत्महत्याको प्रयास बढी भएको देखिन्छ। यसलाई रोक्न बेलैमा परामर्श लिन जरुरी छ। महिलाले आत्महत्याको प्रयास बढी गरेको देखिन्छ। तर, तुलनात्मक रूपमा आत्महत्याबाट ज्यान...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.