ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चिडियाखानाका जनावरप्रति नागरिकको रुचि

काठमाडौँ, असोज १४ः सदर चिडियाखाना जावलाखेलमा रहेका जनावरको अभिभावकत्व ग्रहण गर्न सर्वसाधारणमा रुचि देखिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री पे्रेम आलेले एउटा हात्तीको आहारका लागि एक लाख रुपियाँ उपलब्ध गराएर...

अट्ठाइस प्रतिशतले लगाए पूर्ण खोप

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १४ः देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म खोप लगाउनेहरूको सङ्ख्या बताएको हो ।...

इडीभी भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ३ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, असाेज १३ः इडीभी भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन...

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

सर्लाही, असाेज १३ः विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट  एक जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट...

गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ 

रिपोर्ट नेपाल

सन्तोष महतारा गुल्मी, असोज १३ः गुल्मीमा चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ जनालाई चितुवाको छालासहित...

प्रधान सेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज १३ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत His Excellency Mr. Adnan Javed Khan बीच बुधबार जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान...

महिलाको चरित्रहत्या गर्ने खालको भिडियो प्रसारण गरेको अभियोगमा चार युट्युबर पक्राउ

काठमाडौं, असोज १३ः युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तरवार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने चार जनालाई साइबर ब्यूरोल पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.