ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जिल्ला सभापतिहरूमा पनि देउवा पक्षकै वर्चश्व

काठमाडौँ, असाेज २४ः अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् । १४औं...

परीक्षण गरिएका चौपाया मात्र खरिद गर्न आग्रह

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २४ः दशैं शुरू भएलगत्तै राजधानीमा खसीबोकालगायतका चौपाया खरिद–बिक्री गर्नेको घुइँचो लाग्न थालेको छ । खाद्य व्यापार कम्पनीले हिजोबाट थापाथलीस्थित कार्यालयबाट खसीबोकाको बिक्री शुरू गरेको हो । त्यस्तै, कलंकी...

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २४: अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता (लगानीयोग्य पुँजी)...

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

रिपोर्ट नेपाल

बागलुङ, असोज २४ः आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले...

पच्चीस हजार सवारीसाधन बाहिरिए

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २४ः नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई...

दशैंको आज चौंथो दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ

काठमाडाैं, असाेज २४ः दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको...

सम्पन्न हुँदै ब्रोडब्यान्ड जडान

काठमाडौँ, असोज २४ः देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पुर्उयान सरकारले सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । परियोजना कार्यान्वयन गरिरहेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.