ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आगलागीमा परी दुई बालबालिकाको जलेर मृत्यु

रिपोर्ट नेपाल

चितवन, मंसिर १२ः पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव...

थापाले भण्डारीलाई आगोको अगुल्टाले हान्दा मृत्यु

बझाङ, मंसिर १२ः बझाङको जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटको कारण मृत्यु भएको छ । सोही ठाउँका दीपेन्द्र थापाले कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

ट्राफिक महाशाखाको सफलता: महिना दिनमै २३ वटा चोरीका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर १२ःमहानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल...

बहुविवाह मुद्दामा डेढ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ

रिपोर्ट नेपाल

सुर्खेत, मंसिर १२ः सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–१० को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ...

छ महिनापछि स्मार्ट लाइसेन्स छपाइ सुरु

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १२ः करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य...

सामाजिक सुरक्षा कोषमा १०.२९ अर्ब

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर १२ः सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध भई असामयिक निधन भएका १२३ योगदानकर्ता श्रमिकका आश्रित पतिपत्नी र बुबाआमालाई १ करोड १३ लाख रुपैयाँ सामासजिक सुरक्षा रकम भुक्तानी दिइएको...

‘नेतृत्व चुनौती थेग्न सक्ने हुनुपर्छ’

रिपोर्ट नेपाल

चितवन, मंसिर १२ः चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिलाई आग्रह गरेका छन्। बन्दसत्रलाई करिब डेढ घण्टा लामो सम्बोधन गरेका ओलीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.