ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँगै खाना र अन्तरक्रियामा संलग्न

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर २६ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् । उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका थिए...

उम्मेदवारको अन्तिम नामावली प्रकाशित (नामावलीसहित)

रिपोर्ट नेपाल

काठमाडौं, मङ्सिर २६ः नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई...

सभापति,सहमहामन्त्री र केन्द्रीय सदस्यसहित ५४ जनाकाे उम्मेदवारी फिर्ता

रिपोर्ट नेपाल

काठमाडौं, मङ्सिर २६ः नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले...

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर, मंसिर २६ः गए राति लिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको...

जाडो छल्ने सहारा ‘घुर’

महोत्तरी, मङ्सिर २६ः जाडो क्रमशः छिप्पिँदो छ । मङ्सिर निगल्दो नै मुटु कमाउँदैछ, पुस÷माघमा झन् के होला रु जिल्लाका गरिब बस्तीमा अहिले बढ्दो जाडोबाट बूढाबूढी र स–साना लालाबाला कसरी जोगाउने...

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण सकियो

रिपोर्ट नेपाल

म्याग्दी, मङ्सिर २६ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल...

पहिचान नखुलेका पुरुष मृतावस्थामा

रिपोर्ट नेपाल

जाजरकोट, मङ्सिर २६ः नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.