ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गुल्मी कांग्रेस यसरी तात्दैछ

गुल्मी पुस २६ः नेपाली कांग्रेसले वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न गरे लगत्तै गुल्मी कांग्रेस भने संगठन विस्तारका लागि कम्मर कसेर लागि परेको छ । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका अनुसार...

दाङमा बस दुर्घटना हुँदा एक शिशुको मृत्यु, नाै घाइते

दाङ, पुस २६: दाङमा बस दुर्घटना भएको छ। राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक शिशुको मृत्यु...

हेलिकोप्टरमार्फत ओली आज संखुवासभा जाँदै

रिपोर्ट नेपाल

काठमाडौं, पुस २६ः सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् । आजबाट एमाले संखुवासभाको अधिवेशन...

स्वास्थ्य मापदण्डमा कडाइ गर्दै पर्यटन सुचारु गर्न माग

काठमाडाैं, पुस २६ः नेपाल पर्यटन बोर्डले कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । साथै बोर्डले यसबीचमा गरेका कामहरुबारे जानकारी...

उपत्यकामा ट्याक्सी भाडा बढ्यो

रिपोर्ट नेपाल

काठमाडाैं, पुस २६ः बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडा वृद्धि गरेको छ। बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट उपत्यकामा चल्ने ट्याक्सीको भाडा बढाइएको हो। मन्त्रालयका सूचना...

मलको चरम अभाव

इटहरी, पुस २६ः मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर सुनसरीगढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए। उनले किसानलाई मल बिक्री गरे।...

भरिन थाले अस्पताल, कडाइ गर्दै सरकार

काठमाडौं, पुस २६: अस्पतालमा कोभिड–१९ का संक्रमितको भर्नादर बढेको छ। गत साताभन्दा दोब्बरले संक्रमित संख्या बढेका छन्। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले पनि सरकारलाई प्रतिबन्धात्मक व्यवस्था गर्न सिफारिस गरेको छ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.