ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बाघ गणनाका लागि जडान गरिएका क्यामेरा गायब !

रौतहट, माघ २१: बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा हराउन थालेको छ। जिल्लाको पौराइ बन क्षेत्रमा जडान भएको क्यामेरा हराएको हो । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति...

आगामी महिनादेखि रेल चलाउने तयारी

रिपोर्ट नेपाल

धनुषा, माघ २१ः धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने...

मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

सिन्धुपाल्चाेक, माघ २१ः गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त...

सोलुखुम्बुमा भारी हिमपात, सवारी आवगमन ठप्प

सोलुखुम्बु, माघ २१: सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ । जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा गए रातिदेखि भारी हिमपात भइरहेको हो। सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न...

सुदूरपश्चिममा भारी हिमपात

रिपोर्ट नेपाल

दार्चुला, माघ २१: सुदूरपश्चिमको बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला र डोटीलगायत जिल्लाका उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ । हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ । हिमपातले...

स्थानीय तह निर्वाचनको आन्तरिक तयारी अघि बढाउँदै आयोग

रिपोर्ट नेपाल

काठमाडौं, माघ २१ः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले तयारी...

स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन

काठमाडौं, माघ २१ः झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.