ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

१४ वर्षपछि नारायणहिटी संग्रहालयमा भीड

काठमाडौं, असार ७ः नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्रि भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार...

आज वर्षकै लामो दिन

काठमाडौँ, असार ७ः आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार...

तटबन्धनका लागि तत्काल व्यवस्था गर्न माग

रिपोर्ट नेपाल

तनहुँ, असार ७ः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुको भानु नगरपालिका-११ मा बाढीले क्षति पुर्‍याएका स्थानको सोमबार अवलोकन तथा निरीक्षण गरेका छन् । एक साताअघि वर्षाका कारण बाढी पहिराले...

डिजेल बढ्दा सिँचाइ महँगो, किसान चिन्तित

कैलाली, असार ७ः सिँचाइका लागि पर्याप्त योजना नहुँदा कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा डिप बोरिङ र पम्पसेटबाट पानी तानेर कृषि कर्म गर्दै आएका छन्। खेतीपातीका लागि आवश्यक सिँचाइ गर्न पम्पसेटमा...

ट्याङ्करमा आगलागी हुँदा जलेर नष्ट

रिपोर्ट नेपाल

कञ्चनपुर, असार ७ः महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ। गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा...

इन्धनको मूल्यवृद्धिले जनजीवन कष्टकर

रिपोर्ट नेपाल

काठमाडौं, असार ७ः पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुँदै गएपछि सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आइतबार राति १२...

बलात्कारको मुद्दामा हदम्याद नराख्न पक्ष–प्रतिपक्ष एकमत

काठमाडौं, असार ७ः सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित कांग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.