ब्रम्हपुरी गाउँपालिका

विपिन जोशीको मृत्यु पुष्टि, शव आजै हस्तान्तरण गरिने

रिपोर्ट नेपाल

असोज २७ काठमाडौँ / प्यालेस्टिनी सशस्त्र समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार बन्धकको मृत्यु भएको भन्दै नाम सार्वजनिक गरेको...

युद्ध अन्त्य भएको घोषणा गर्दै इजरायल उडे ट्रम्प, भन्छन- गाजामा युद्ध समाप्त भएको छ

रिपोर्ट नेपाल

असोज २७ काठमाडौँ / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा युद्ध’ अन्त्य भएको घोषणा गरेका छन्। उनले युद्ध अन्त भएको घोषणा...

अमेरिकाले पुन: शुरुगर्ने विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया

काठमाडौँ ५ असार / अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर...

नकारात्मक सोचले देश बन्दैन – परराष्ट्रमन्त्री देउवा

काठमाडौँ ९ जेठ / परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा समाजमा व्याप्त नकारात्मक सोच र विचारले देशको विकास हुन नसक्ने बताएकी छन्। मन्त्री...

नेपालमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको शाखा गठन

काठमाडौँ ०५ फागुन। अमेरिकामा दर्ता रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको सोमबार काठमाडौंमा आयोजित भेलाले नेपाल शाखा गठन गरेको छ । नेपाल शाखाको अध्यक्षमा कृष्णा पौडेल चुनिएकी छिन । पौडेलको अध्यक्षतामा १९...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको वासिङ्टन डिसीमा रहेको संसद् भवन, यूएस क्यापिटलको हलमा शपथ लिनुभएको...

विपिनको रिहाइका लागि पहल गरिदिन कतारका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको अपिल

काठमाडौँ, १ माघ / परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशी रिहाइको पहलका लागि आज कतारका विदेशमन्त्रीसँग टेलिफोनमार्फत् कुरा गरेकी छिन । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि...

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन । गएको डिसेम्बर अन्तिमदेखि चीनमा कोरोनाजस्तै श्वासप्रश्वासजन्य संक्रमण ह्युमन मेटान्युमोनोभाइरस...

भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन

काठमाडौँ , १२ पुष / भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री सिंहको बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन...

ठगी रोक्न ट्राभल एड्भाइजरी

काठमाडौँ, ०९ पुष / थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायत देशमा जाने नेपालीहरू ठगिने क्रम बढेपछि सरकारले त्यसलाई रोक्न ट्राभल एड्भाइजरी जारी गरेको छ। नेपालीहरूलाई ती देशमा जान आकर्षक तलब सुविधाको प्रलोभन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.