ब्रम्हपुरी गाउँपालिका

राष्ट्रपति पौडेलद्वारा ‘बर्लिन पर्खाल’ को अवलोकन

काठमाडौँ ०३ असार / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे...

इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता सन् २०२० मा कार्यान्वयन हुने

रिपोर्ट नेपाल

पोल्याण्ड- विश्वका करिब २०० देशका प्रतिनिधिहरूको सहभागितामा पोल्याण्डमा भएको छलफलपछि वार्ताकारहरूले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याउनका लागि आवश्यक थुप्रै खालका विकल्पहरूमा सहमति जनाएका बताइएको छ ।...

५१ दिनपछि विक्रमासिंघे पुनः प्रधानमन्त्रीमा नियुक्त

रिपोर्ट नेपाल

कोलम्बो, पुस १ : श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिंघेलाई पुनर्बहाली गरेका छन् । सिरिसेनाले गत अक्टोबर २६...

अहिलेसम्मकै ठूलाे परिमाणमा ३ टन अफ्रिकी हात्तीको दाह्रा बरामद

रिपोर्ट नेपाल

नोहपेन्ह, पुस १ :  कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी...

जर्मनीको एक सडकमा चकलेटका कारण जाम

रिपोर्ट नेपाल

एजेन्सी, मंसिर २७ : सडक सामान्यतया कालो रंगको हुने गर्छ । तर जर्मनीमा भने एक सडकको रंग बदलिएर खैरो भयो । त्यहाँको सडकमा चकलेटको पत्र बिछिएपछि सडकको रंग बदलिएको हो । खासमा...

आप्रवासीको समस्या र अव्यवस्था निराकरणका लागि काराकेश सम्झौता

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर २६ :  विश्वका १६४ राष्ट्रका प्रतिनिधिहरूको उपस्थिितिमा आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता माराकेश २०१८लाई संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेस ऐतिहासिक कदम भन्दै आप्रबासीहरूको समस्या र अव्यवस्था नियन्त्रणका लागि यो कोशेढुङ्गा...

मलेसियामा दैनिक एक जना नेपालीको अकालमै मृत्यु

रिपोर्ट नेपाल

मलेसिया, मंसिर २५ :  धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना,...

भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

रिपोर्ट नेपाल

नयाँदिल्ली, मंसिर २५ : भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.