ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

अरवीयाका राजदुतसँग के कुरा राखे बसन्त भुजेलले ?

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १२: नेपालका लागि युनाइटेड अरवका राजदुत सईद महदान अल्नक्बीले अरवीया सरकार नेपालमा लगानी गर्न तयार भएको बताएका छन् । आइतबार गोरखा ग्रीन इनर्जी कम्पनीका अध्यक्ष बसन्तबहादुर भुजेलसँग आफ्नो...

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १२: आइतबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी भ्रमणका लागि युरोपेली मुलुक अष्ट्रिया प्रस्थान गरेका छन् । उनी अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४...

दाेलखामा आगलागी हुँदा ४ घर जलेर नष्ट, एक कराेड ९७ लाख बराबरकाे क्षति

रिपोर्ट नेपाल

दोलखा, जेठ १२: आइतबार बिहान आगलागी हुँदा कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा पसलसहितको ४ ओटा घर जलेर नष्ट भएकाे छ । अन्य दुईवटा घरमा पनि सामान्य क्षति...

हतियारसहित किन छिरे भारतीय प्रहरी हेटाैंडा ?

मकवानपुर,  जेठ १२:  शनिबार हतियारसहित प्रदेश नम्बर ३ काे राजधानी हेटौँडामा भेटिएका भारतीय प्रहरीका विषयमाअनेक टिकाटिप्पणी हुन थालेकाे छ । त्यसरी आएकाे टोलीले पशुपतिनाथकाे दर्शन गर्न आएकाे भनेपछि मकवानपुर प्रहरीले उनीहरुलाई ...

सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ ११ :  एक हप्ताको अवधिमा सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । शनिबार  ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा...

गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान

काठमाडाैं, जेठ १२: ४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले...

विप्लव नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण, किन बसे दुवैतर्फबाट एक महिनासम्म गुपचुप ?

काठमाडाैं, जेठ १२:  प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.