ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

विद्यालयलाई सहयोग गर्नेहरू सम्मानित

रिपोर्ट नेपाल

पाँचथर, फागुन ४ः पाँचथरको फिदिम ७ मा सञ्चालित रानिटार माध्यमिक विद्यालयले विद्यालयको विकास र उन्नयनमा सहयोग पुर्याएको भन्दै जग्गादाता, चन्दादाता, पूर्व अध्यक्ष र पूर्व शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले...

स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित एक पक्राउ

रिपोर्ट नेपाल

माेरङ, माघ २६: स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साह रहेका छन् ।...

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

खोटाङ, माघ २६ः अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले खोटाङमा ६ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले...

राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण

भाेजपुर, माघ २५ः राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छिन्। राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि भाेजपुरकाे साल्पासिलिछो–१...

प्रदेश १ मा जलविद्युत् उत्पादन : सम्भावना धेरै लगानी कम

रिपोर्ट नेपाल

विराटनगर, माघ २३ः ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको प्रदेश १ मा लगानी र त्यसका लागि वातावरण निर्माण गर्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका सरोकारवाला तथा विज्ञले बताएका छन्। प्रदेश १ मा...

बाँदर आतंक बढेपछि गाउँले बस्ती छोड्दै

भोजपुर, माघ २२: बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्।  बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयबासी बस्ती छाड्न बाध्य भएका हुन्।  बस्ती खाली भएपछि माथिल्लो...

पाँच सय पाँच उद्योग दर्ता

रिपोर्ट नेपाल

झापा, माघ २१ः झापामा छ महिनामा एक अर्ब रुपैयाँ बढीको उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.