ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

बसाइँसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा

रिपोर्ट नेपाल

इलाम, चैत २ः पहाडमा दुःख भयो भन्दै तराईमा बसाइँ सर्ने क्रम बढेपछि इलाम नगरपालिकाले नयाँ योजना ल्याएको छ । नगरपालिकाले अन्यत्रबाट बसाइँ सरेर आफ्नो पालिकामा आउनेलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम...

धातुजन्य किला ठोक्दा पाथीभरा क्षेत्रका बोटबिरुवा नासिँदै

रिपोर्ट नेपाल

ताप्लेजुङ, फागुन ३०: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवर्द्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ ।...

डेढ अर्ब ठगीको आरोपमा क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ

माेरङ, फागुन ३०ः करिब १ अर्ब ४९ करोड रुपियाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक, उपाध्यक्ष र सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले...

बन्दको आंशिक प्रभाव

सुनसरी, फागुन २९ः कोशी प्रदेश नामाङ्कन खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आइतबार आह्वान गरिएको प्रदेश बन्दले पूर्वी नेपालको जनजीवनमा आंशिक प्रभाव परेको छ। पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने...

कुचो उच्च मूल्यमा

रिपोर्ट नेपाल

इलाम, फागुन २८ः आर्थिक थेगभरका लागि भरपर्दो स्रोत हुँदै गएको कुचो यो वर्ष उच्च मूल्यमा बिक्री हुँदा इलामका किसान हर्षित भएका छन्। फागुनको अन्तिम सातामा आइपुग्दा अहिले १३० रुपियाँ प्रतिकिलोसम्म...

माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी

रिपोर्ट नेपाल

इलाम, फागुन २७ः प्रदेश १ को नाम ‘कोसी’ नामकरण गरेसँगै त्यसको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएको छ । ‘कोसी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा...

नयाँ सुन बिक्नै गाह्रो

रिपोर्ट नेपाल

विराटनगर, फागुन २७ः मङ्सिरयता विवाह, व्रतबन्ध, गुन्यूचोलीजस्ता बाक्लै कार्जे परे पनि नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन्। सुनको मूल्य बढेर एक लाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्नभन्दा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.