सालको चिरान काठ बरामद

रिपोर्ट नेपाल

धनकुटा, असोज २५ः सहिदभुमि गाउँपालिका ५ स्थित खोकु पुछारको बनबाट अज्ञात व्यक्तिहरुले सालको काठ अवैध रुपमा चिरानी गरी निकासी गर्नको...

सशस्त्र प्रहरीद्धारा गाजाँसहित चार जना पक्राउ

झापा, असाेज २३ः जिल्लाको मेचि नगरपालिका ८ स्थित पूर्व– पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करिब  १० के.जी ४ सय १० ग्राम ...

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

रिपोर्ट नेपाल

मोरङ, असोज २३ः कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो)सहज हुने सरोकारावालाले बताएका छन् ।...

पाँचथर अस्पताल तोडफोड: आकस्मिक बाहेकका सेवा बन्द

पाँचथर, असोज २१ः उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा...

सशस्त्र प्रहरीद्धारा भ्यानसहित शंकास्पद मानव हड्डि बरामद

मोरङ, असाेज २०ः जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा...

४० लाख मुल्य बराबरको विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

ईलाम, असाेज १९ः जिल्लाको सुर्योदय नगरपालिका ३ बाट मंगलबार सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ। सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा...

झापामा बजार अनुगमन: चार पसललाई जरिवाना

झापा, असाेज १८ः चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार वटा पसललाई जरिवाना गरेको छ भने रु २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको...

जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा रक्तदान कार्यक्रम

धनकुटा, असोज १६ः ६६औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनमा र नेपाल रेडक्रस सोसाइटी धनकुटाको सहयोगमा...

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम, असाेज १६ः पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर...

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट

खोटाङ, असोज १५ः साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.