ब्रम्हपुरी गाउँपालिका

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

रिपोर्ट नेपाल

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

कान्तिपुर पब्लिकेशनका अध्यक्ष पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ ८ जेठ / कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...

सत्ता र शक्तिको दुरुपयोग गरियो : सिरोहिया

रिपोर्ट नेपाल

काठमाडौँ ८ जेठ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको विज्ञप्तिमा प्रतिक्रिया...

प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

रिपोर्ट नेपाल

काठमाडौँ ८ जेठ / बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे अनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४...

संसदीय समिति बन्नैपर्नेमा विपक्षी ५ दल एकमत

रिपोर्ट नेपाल

काठमाडौं,४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आज बिहान बोलाएका थिए । बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति थियो । प्रतिपक्षी दलहरूको बैठक भर्खर...

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ देखिएन : कांग्रेस

रिपोर्ट नेपाल

काठमाडौँ ०४ जेठ / नेपाली कांग्रेस संसदीय दलको शुक्रबारको बैठकले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संप्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सभामुखले...

एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको: रबि लामिछाने

काठमाडौँ ३ जेठ / कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दैआएकोले सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न...

सत्तारूढ समाजवादीले नै गर्यो रविमाथि छानबिनको माग

काठमाडौँ ३ जेठ / सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । नेकपा एसको...

राणा र राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै व्यक्ति वा राजनीतिक दलको धम्कीले डराउँदैन : कोइराला

काठमाडौँ ३ जेठ / नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कुनै व्यक्ति वा राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोईरालाले कुनैपनि राजनीतिक दलले...

ओलीजी आफू निर्णय गर्नुहुन्छ, आफ्नो झुट ढाक्न कांग्रेसले गर्‍यो भन्नुहुन्छ: देउवा

काठमाडौँ ३ जेठ / बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.