निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा

रिपोर्ट नेपाल | 2018 Sep 24 | 06:53 am 1953

काठमाडौं, असोज ८: सांसद निरुदेवी पालमाथि आक्रमण गरेको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक सरुवा भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा भएको हो। उनको स्थानमा अशोक सिंहलाई ल्याएको छ।

संसदीय सुनुवार्इ विशेष समितिकी सदस्य समेत रहेकी पाललार्इ बानेश्वरमा पेस्ताेल देखाएर अज्ञात समूहले धम्क्याएको थियो। थियाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.