हुम्‍लामा सुख्‍खा पहिरो: दुर्इ जनाको मृत्यु, तीन जना घाइते

रिपोर्ट नेपाल | 2018 Sep 15 | 03:50 pm 3776

हुम्ला, भदौ ३०: हुम्लामा सुख्खा पहिरो जाँदा दुर्इ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो जिल्लाको चंखेली गाउँपालिका-५ मा गएको पहिरोमा ज्यान गुमाउनेहरुमा २१ वर्षीय वसन्ती तामाङ र ९ वर्षीय अनिता तामाङ रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.