चिकित्सक र सरकारबीच वार्ता सुरु

| 2018 Sep 03 | 01:47 pm 1332

काठमाडौं, भदै १८: अपराध संहिता ऐन संशोधनको माग गर्दै आन्दोलमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ ।

वार्तामा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवसहित, नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि वार्तामा सहभागी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.