काठमाडौँ बत्तीसपुतली वार्ड नम्बर ९ राममन्दिर गेट निर पुरानो स्वच्छन्द पार्टी प्यालेश रहेको ठाउमा नँया ब्यबस्थापनको साथमा सगुन श्री ब्याङ्क्वेट संचालनमा आएको ब्यबस्थापनले जनाएको छ।

ब्यबस्थापनका अनुसार उक्त्त ब्याङ्क्वेटमा पार्किङको राम्रो ब्यबस्था हुनुको साथै सुफत मुल्यमा बिवाह, बर्तबन्ध, पास्नी, सेमिनार र भोजको लागि राम्रो प्रबन्ध रहेको छ। आउटडोर को पनि ब्यबस्था रहेको ब्यबस्थापनले जानकारी दिएको छ।

घरमै बसी वेबसाईट र फोन मार्फत मेनु र लागत एस्टिमेट हेरी सजिलोसंग हल बुकिङ्ग गर्न सकिने ब्यबस्थापनले जानकारी दिएको छ ।
वेबसाईट www.sagunshreebanquet.com.np
फोन +९७७ -१ -४५७१६०३ / ९७६७३५०७७४
