यस्तो छ तपाईंको पौष २८ गते शनिबारको राशिफल

| 2024 Jan 13 | 08:17 am 909

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० पौष २८ गते शनिबार, ई.सं.२०२४ जनवरी १३, तिथि- पौष शुक्लपक्ष द्वितीया, श्रवण- नक्षत्र, वज्र- योग, कौलव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२७ ।

मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.