पर्सा प्रहरीले गर्याे गाँजा खेती नष्ट

| 2023 Dec 10 | 05:02 pm 2189

वीरगन्ज, मंसिर २४ –प्रहरीले प्रतिबन्धित गाँजाको खेती ३० कट्ठा नष्ट गरेको छ। पर्साको विभिन्न ठाऊमा अवैधरुपले लगाएको दश कट्ठामा रहेको गाँजाको बोटहरु प्रहरीले नष्ट गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपले विभिन्न ठाऊमा लगाएको ३० कठ्ठा गाँजा खेतीहरुको बोट नष्ट गरेको पर्सा प्रहरीले जनाएको छ। पर्सागढी नगरपालिका स्थित रहेको वडा नम्बर ३ झबराहा लगाएतको ठाऊहरुबाट ३० कठ्ठा क्षेत्रफलमा लगाएको १२ हजार गाँजाको बोट नष्ट गरेको प्रहरीले जानकारी दिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.