मेशिनमा च्यापिएर एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 27 | 05:08 pm 2463

नुवाकोट, भदौ ११: बिदुर नगरपालिका–४ बसपार्कको पुरानो बजारस्थित प्रकाश श्रेष्ठको ३ वर्षीय छोरा सुप्रिम श्रेष्ठको आज सोमबार आफ्नै फर्निचर मिलमा खेल्ने क्रममा मेशिनको स्विच अन भई मेशिन चलेपछि सो मेसिनमा परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.