मंसिर ७ गते नगरपालिकाले दियो सार्वजनिक बिदा 

| 2023 Nov 21 | 03:02 pm 1149

गुल्मी, मंसिर ५\ सदरमुकाम तमघासमा रहेको रेसुङ्गा नगरपालिकाले आगामी मंसिर ७ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने भएको छ।नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले सार्वजनिक बिदा दिने भएको हाे।उक्त दिन हरिबाेधनी एकादशी भएको र ऐतिहासिक तपाेभुमी रेसुङ्गा पाेखरीमा मेला लाग्ने भएकोले सार्वजनिक बिदा दिने निर्णय पालिकाले गरेको हाे।हरिबाेधनी एकादशिकाे उक्त दिन नगरपालिका भित्रका सवै सरकारी कार्यालय र शिक्षणसंस्था बन्द रहने कुरा नगरपालिकाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.