यस्तो छ तपाईंको कात्तिक १४ गते मंगलबारको राशिफल

| 2023 Oct 31 | 07:09 am 1409

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० कात्तिक १४ गते मंगलबार, ई.सं. ३१ अक्टोबर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष तृतीया, नक्षत्र- कृत्तिका, ६ः१५ बजेपछि रोहिणी, योग- वरियान्, करण- वणिज, चन्द्रराशि- वृष, सूर्योदय ६ः१४, सूर्यास्तः १७ः१९ ।

मेष : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.