काठमाडाैं, भदाै १३ । एसिया कप क्रिकेट अन्तर्गतको पहिलो खेलमा पाकिस्तान विरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ। खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालामा अहिले ३ :१५ मा शुरु हुँदैछ ।
पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो ।