स्वास्थ्य सेवा विभागमा डा. मिश्राको नेतृत्व

| 2023 Aug 30 | 02:43 pm 1821

काठमाडौँ, भदाै १३ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य सेवा विभागका  महानिर्देशक डा दीपेन्द्र रमण सिंहलाई मन्त्रालयमा तानेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गरी सिंहको स्थानमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रालाई  नियुक्त गरेका छन् ।

नवनियुक्त भएकी डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिव पदमा कार्यरत थिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.