काठमाडौं, साउन ३०। सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ( एआइजी) हरूकाे सरूवाकाे तयारी गरेको छ।
रिपोर्ट नेपाल लाई एक स्रोतले दिएको जानकारी अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका श्याम ज्ञवालीलाई तालिम केन्द्र महाराजगन्ज र आर्थिक प्रशासनका दिपक थापालाई रानीपाेखरी ल्याउने बुझिएको छ। मिरा चाैधरीलाई आर्थिक प्रशासनमा लैजाने संभावना रहेकाे बुझिएको छ।