काठमाडाैं, साउन २९ । आराध्यदेव भगवान पशुपतिनाथको दर्शनका लागि आज साउनको अन्तिम सोमबार दर्शनार्थीको भिड लागेको छ ।
विगतका वर्षहरुमा देशका विभिन्न ठाउँबाट दर्शनका लागि आउने तिर्थालुले जति पशुपतिमा घुइचाे हुन्थ्यो त्यसको दाँजाेमा यस बर्ष अत्यधिक कम दर्शनार्थी आएका छन् । साउनका अन्य सोमबार भन्दा अन्तिम सोमबार भएका कारण आज भने अलि बढी दर्शनार्थी देखिएका थिए । लाइनमा बसेर दर्शन गर्नेको भन्दा बाहिरबाट दर्शन गर्ने र टिकटक बनाउने संख्या अत्यधिक थियो ।
फोटाेफिचर


