सिंचाई विभागमा धर्ना दिन बसेका निर्माण व्यवसायीहरु पक्राउ

| 2023 Aug 13 | 12:13 pm 1193

काठमाडौं, साउन २८ । आफूहरुले गरेको कामको भुक्तानी माग गर्दै सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् ।

प्रहरीले ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको हो ।

विगत केही दिन देखी महासंघले  विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.