काठमाडाैं, साउन २८ । नरदेवीस्थित स्थानीयको घरमा विद्युत सर्ट सर्किट भई आगलागी भएको छ ।
आज काठमाडौं महानगरपालिका, वडा नं १८, नरदेवीस्थित स्थानीयवासीको घरमा सर्ट सर्किट भई भएको आगलागी हुँदा स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
फोटो फिचर


