सुन तस्करी प्रकरणमा फरार रहेका रोहन पक्राउ

| 2023 Aug 11 | 03:16 pm 3405

काठमाडौँ, साउन २६ । अन्दाजी १०० किलो सुन तस्करी प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका व्यापारी रोहन अडुकिया अन्तत: पक्राउ परेका छन् ।

दिल्ली हुँदै हवाइजहाजबाट नेपाल  फर्किने क्रममा उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट  पक्राउ गरेको हो ।

पक्राउ गरे लगत्तै उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.