यातायात विभाग अगाडि ट्याक्सि व्यवसायीको प्रदर्शन

| 2023 Aug 10 | 12:30 pm 3449

काठमाडौँ, साउन २५ । निजी सवारीले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले  विरोध प्रदर्शन गरेका छन् ।

आज नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.