म त अझ त्यही सहर खोज्दैछु

रिपोर्ट नेपाल | 2023 Aug 08 | 02:04 pm 3221

कविता

तिमी त रहर बनिसकेछौ।
म त अझ त्यही सहर खोज्दैछु।

मेरो त सिर्फ चाहना रहेछ,
झांगिने त फर्सीको लहरा रहेछ।

अचानो ले संधै सानै हुनु पर्ने,
चोट दिने खुकुरी महान रहेछ।

अस्रु तालले पनि निकाशा गराएरै छोड्छ।
रात ढले पछि सुनौलो बिहानी उदाउँछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.