१५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरे दुई किशोरले

रिपोर्ट नेपाल | 2023 Jul 17 | 06:06 pm 2389

झापा, साउन १ ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.