काठमाडाैं, असार १२ । आगामी असार १४ गते विहिबार सार्वजनिक विदा हुने भएकाे छ ।
नेपाल राजपत्रमा २०७९ चैत्र ०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरूकाे पर्व बकर ईद (ईद उल अजहा) काे अवसरमा सार्वजनिक विदा दिइएकाे गृहमन्त्रालय द्वारा जारी सूचनामा जनाइएकाे छ ।
