सिन्धुली, असार १ । विहिबार राती लिचि खादा एक तीन वर्षिय बालकले ज्यान गुमाउनु परेको छ । प्राप्त समाचार अनुसार कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको लिचिको दाना अड्किएर मृत्यु भएको हो ।
लिचीको दाना अड्किएपछि तुरुन्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो ।